सिटिजन्स बैंकबाट ५.९९ फ्रतिशत स्थिर ब्याजदरमा “सजिलो घर कर्जा” र “सवारीसाधन” कर्जा पाइने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर “सजिलो घर कर्जा” र “सवारीसाधन” कर्जा योजना ल्याएको छ । यो कर्जा ५.९९ प्रतिशत ब्याजदरमा प्रति बर्ष ब्याजदरमा “व्यक्तिगत सवारीसाधन कर्जा योजना ल्याएको हो । बैंकले दिएको जानकारी अनुसार व्याजदर घर कर्जा […]

