आर्थिक बर्षको पहिलो दिन ५० अर्व निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको पहिलो दिन आज साउन १ गते ५० निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले ९१ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक अनुसार बुबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ […]

