हिमालयन बैंकको कर्जा व्यवस्थापनमा कमजोरी, राष्ट्र बैंकको कारवाही

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा विभिन्न नियामकीय कमजोरी फेला परेपछि हिमालयन बैंक लिमिटेडका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार बैंकले केही सीमित ऋणीलाई निर्धारित प्रिमियमदरमा लागू हुने गरी छुट प्रदान गरेको तथा उक्त छुट रकम बक्यौता ब्याज र […]

वाणिज्य बैंकहरुको सेयर धितो कर्जा १ खर्ब ३६ अर्ब नाघ्यो, ३ बैंकको भने घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुको सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत)  मा १ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । जुन गत वर्षको तुलनामा ३४.५५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १ खर्ब १ अर्ब […]

मुद्दती निक्षेपमा ७ अर्ब लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, […]

अन्तर बैंकिङ कारोबार १० रुपैयाँ सेवा शुल्कले आम नागरिकलाई समस्या गरेको छ : सांसद आकृति अवस्थी

काठमाडौं । सांसद आकृति अवस्थीले अन्तर बैंकिङ कारोबार गर्दा लाग्ने सेवा शुल्कका कारण डिजिटल नेपालको परिकल्पनालाई समस्या पार्ने बताएकी छिन् । सोमबारको प्रतिनिधि सभाब बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनयिोजन विद्येयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफलको क्रममा उनले सो कुरा बताएकी हुन् । सांसद अवस्थीले सरकारको नीति तथा कार्यक्रममा डिजिटल नेपालको […]

नाडेप लघुवित्तले लाभांश नदिने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। जेठ १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज (जेठ ४ गते) अन्तिम दिन रहेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो बन्दमुखि योजनाको इकाई खरिदका लागि जेठ ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएपनि मागभन्दा बढी आवेदन परेका कारण […]

लघुवित्त संस्थाहरुको नाफामा ४३ प्रतिशतको सुधार, एउटा कम्पनी मात्र घाटामा, अन्य वित्तीय सूचक कस्ता छन् ?

काठमाडौं । सञ्चालनमा रहेका ५० वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी संस्थाहरुले ९ महिनामा समग्रमा ७ अर्ब २४ करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४३.१६ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले ५ अर्ब ६ करोड नाफा […]

सर्वोच्चको आदेशमा थुनामुक्त भए नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीइओ ज्योति प्रकाश पाण्डे

काठमाडौं । सर्वोच्च अदालतले ज्योति प्रकाश पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै उनलाई थुनामुक्त गर्न रिट जारी हुने फैसला सुनाएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले मंगलबार पाण्डेको हकमा परेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा उक्त आदेश दिएको हो । ज्योति प्रकाश पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निरु […]

मौद्रिक नीति : बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवसथा पुनरावलोकन गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन यस्तो नीति अपनाएको हो । समीक्षामा भनिएको छ, ‘ ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन […]

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो। समझदारी पत्रमा […]