४७५ रुपैयाँमा छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी दिनेश कुमार साहको नाममा रहेको ४ हजार ४१४ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको न्युनतम मूल्य ४७५ रुपैयाँ तोकिएको छ । कम्पनीले एस अघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । उक्त अवधिमा संस्थापक […]

