थप ११ समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिले ११ सहकारीका ११० जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको हो । समितिले सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी कर्जा चुक्ता गर्न आग्रह गरेको छ । अन्यथा कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिइएको […]

नेपाल बैंक र बि एण्ड बि हस्पिटल प्रा.लि. बिच सम्झौता

काठमाडौं ।   नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई ललितपुर ग्वार्कोमा रहेको बि एण्ड बि हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई […]

निर्धन उत्थान लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६७.७४ प्रतिशत कम हो । गत वर्षको चैतसम्म कम्पनीले ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १ अर्ब १९ करोड ६९ लाख रुपैयाँबाट बढेर […]

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले शुक्रबार ४० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ९६ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

छिमेक लघुवित्तले ९ महीनामा कमायो ९० करोड नाफा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कम्पनीको नाफा ६ प्रतिशतले बढेको हो । चालु आवको ९ महीना (चैत मसान्तसम्म) मा कम्पनीले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ६.२० […]

नेशनल लघुवित्तको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८६ हजार ४९३ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थाका विधमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । सेयर किन्न चाहने इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौँको नेपाल राष्ट्र […]

सबै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा

काठमाडौं । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् । राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष सहित सबै सञ्चालकले राजीनामा दिएका हुन् । त्यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्र राजीनामा दिएका छन् ।

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक गुणाकर भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। भट्टले राजीनामा दिएको कुरा मिडियामार्फत् आफूले थाहा पाएको तर आधिकारिक रुपमा जानकारी नआएको सहसचिव अमृत लम्सालले बताएका छन् । सरकारले गत वैशाख पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन […]

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच बैंकिङ अन वुमन पहल अन्तर्गत सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय International Finance Corporation (IFC) सँग Banking on Women (BoW) पहलअन्तर्गत Global WMSME Sex Disaggregated Data (SDD) सहकार्य सम्झौता गरेको छ। उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल Women Entrepreneurs Finance Initiative (We-Fi) ले सहयोग गरिरहेको छ। We-Fi विश्वभरका महिला नेतृत्व तथा स्वामित्व […]

१० समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिले समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो। समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ। अन्यथा कानुनबमोजिम असुली गरिने समितिले जनाएको छ । साथै, […]