प्रतिकित्ता १०६ रुपैयाँमा सिटिजन्स बैंकको सेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहअन्तर्गतको ठूलो परिमाणको सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले संस्थापक समूहको कुल १४ लाख ४४ हजार ८४ दशमलव ९३ कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ। प्रारम्भिक चरणमा उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक […]

