नारायणी डेभलपमेन्ट बैंकको १९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १९ लाख भन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । हकप्रद सेयर बापतको १९ लाख ८ हजार ९८८ कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १९ लाख भन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । हकप्रद सेयर बापतको १९ लाख ८ हजार ९८८ कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार (आज) देखि भूमि प्रशासन सम्वन्धी सम्पूर्ण सेवा प्रदान गरेको छ । यो सँगै ७५३ वटा स्थानीय तहहरु मध्ये भूमि प्रशासन सम्वन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने पहिलो नगरपालिका कागेश्वरी मनोहरा बनेको हो । नगरपालिकाका भूमि व्यवस्थापन शाखाका प्रमुख विश्वास ज्ञवालीले भूमि र नापीको दुवै काम नगरपालिकाबाट उपलब्ध गराइने बताए । […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार करिब २९ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (वैशाखसम्म) बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ७२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २८ अर्ब […]
काठमाडौं । चालु आवको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकको नाफा ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१६ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको वैशाखसम्म बैंकहरूले ४७ अर्ब ७९ करोड ४० लाख रुपैयाँ नाफा कमाएका थिए। नाफा आर्जनको दौडमा नबिल बैंकले आफ्नो विरासत कायम राख्दै सबैलाई पछाडि पारेको […]
काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदर असारमा घटाएका छन् । जेठको तुलनामा ब्याजदर औसत ०.०८ प्रतिशतले कटौती गरेका छन् । असार महिनामा व्यक्तिगत मुद्दति खातामा सबैभन्दा धेरै ब्याजदर एनएमबि र राष्ट्रि वाणिज्य बैंक ले प्रदान गर्ने भएका छन् । बैंकहरुले असारमा ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ । जेठमा एनएमबि बैंकको […]
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत “म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ” विधामा ‘न्यमि अवार्ड’ बाट सम्मानित भएको छ। विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको मूल्याङ्कन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रमा रहेको प्रतिबद्धता तथा […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ५४ अर्ब ७२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.४९ प्रतिशत अर्थात् ६ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार खाद्य बालीको क्षेत्रफल घट्दा तरकारी तथा बागवानी खेतीमा उत्साहजनक वृद्धि भएको छ । राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन २०८२/८३ को अर्ध–वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४.२१ प्रतिशतले घटेको […]
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटि प्रा.लि. अन्तर्गत देशभर रहेका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेण्ट तथा क्याफेहरुले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम बैंक नेपाल बैंक लिमिटेडमा […]
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय अन्तर्गतको कसुर, बीमा सम्बन्धि कसुर, धितोपत्र कारोवार सम्वन्धि कसुर र बैंकिङ्ग कसूरको आरोपमा थुनामा रहेका दीपक भट्ट, सुलभ अग्रवाल र फरार रहेका सुलभ अग्रवालसँग बैंकिङ कसुर सम्वन्धि मुदामा बयालिस करोड चौध लाख अठासी हजार आठ सय सात रुपैँया बिगो दाबी माग गरेको छ । नेपाल सरकार बादी भएको […]