CLI
Global College

आइसिएफसि फाइनान्सको लाभांश घोषणा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ।

Leave Your Comment

Related News