सिटिजन्स बैंकको १४ लाख सेयर सर्वसाधारणका लागि खुला
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । बैंकले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०६ रुपैयाँ तोकेर सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक […]

