CLI

सालपा बिकास बैंकको शेयरको लक इन अबधि समाप्त

काठमाडौं । सालपा विकास बैंकको ८६ हजार १ सय ९४ कित्ता शेयरको लक इन अबधि २०८३ असार २४ बाट समाप्त हुन लागेको छ  । सामुहिक लागानी कोषको नाममा रहेको सो शेयरको लक इन अबधि समापत भएर दोद्रो बजारमा कारोबाराम आउन लागेको हो । सामुहिक लागानि कोषको नामाम रहेको शेयर सर्वसाधारेणलाइ शेयर बाछँडफाँड गरेको ६ महिना सम्म लक इन मारख्ने पर्ने कानूनी ब्यबस्था बमोजिम सोशेयर लकइन मा रहेको थियो । आगामी असार २४ बा टसो सेयरको लक इन अबधि समापत हुनेछ ।

Leave Your Comment

Related News