सूचीकृत २९ वटा कम्पनीको सेयर ‘५२ हप्ता’कै उच्च मूल्य नजिक, कुन-कुन हुन् ?
काठमाडौं । नेप्सेमा सूचीकृत २९ वटा कम्पनीहरुको बजार भाउ ५२ हप्ताकै उच्च विन्दु अर्थात, ‘५२ विक हाई’को एरिया नजिक पुगेका छन् । जसमध्ये ६ वटाको सेयर भाउ ५२ हप्ताकै उच्च रहेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, बन्दीपुर केबलकार, माबिलुङ, युनाइटेड मोदी र आँखुखोला जलविद्युत कम्पनीको बजार भाउ भने ५२ हप्ताकै उच्च छ । सेयर […]

