जेठमा पनि बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदर जेठमा थप घटाएका छन् । वैशाखको तुलनामा ब्याजदर औसत ०.०५७ प्रतिशतले कटौती गरेका छन् । जेठ महिनामा व्यक्तिगत मुद्दति खातामा सबैभन्दा धेरै ब्याजदर एनएमबिले प्रदान गर्ने भएको छ । यसले ब्याजदर ४.८ प्रतिशत कायम गरेको छ । वैशाखमा एनएमबि बैंकको ब्याजदर ५ प्रतिशत रहेको थियो […]

