८५ करोड रुपैयाँ संस्थागत निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ८५ करोड रुपैयाँ संस्थागत निक्षेपको रुपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुमा राख्न प्रस्ताव आह्वान गरेको हो । रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले यही असोज ७ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रुपमा राख्न […]

