लघुवित्तबाट प्रवाह हुने कर्जाको अधिकतम सीमा बढ्यो, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिको भन्दा १ प्रतिशत विन्दुले कम गर्नु पर्ने व्यवस्था हट्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह हुने कर्जाको अघिकतम सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरेको छ । साथै, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा […]

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ  । सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका Visa / Masterमार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न […]

प्रभु बैंकको कामू सीईओमा लम्साल नियुक्त

काठमाडौं । प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् । आइतबार राति ९ बजे बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्बेवारी दिने निर्णय गरेको हो । कबैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि लम्सालले कामूू सीईओको जिम्बेवारी पाएका हुन् […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात मंसिर १६ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्ने भएका हुन् । बैंकले मंसिर २९ गते, सोमबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३९ औँ वार्षिक साधारण सभा बोलाएको […]

प्रभु बैंकका सीईओ शेरचन पक्राउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ शेरचनलाई आइतबार पक्राउ गरेको हो। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा शेरचनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौं ।  एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ। यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउनेछ । सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका Visa र Master card […]

विजय लघुवित्तले पायो एफपीओ बिक्रीको अनुमति

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले एफपीओ बिक्रीका लागि अनुमति प्रदान गरेको छ । संस्थालाई बोर्डले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धककको काम एनएमबि क्यापिटलले गर्नेछ ।

नेपाल फाइनान्सले लाभांश नदिने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । यस कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

काठमाडौं । अर्थतन्त्रको सुस्तताका कारण बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएको छ । जसकारण उनीहरूको नाफादेखि लगानीसम्म प्रभावित हुँदै गएको छ । पछिल्ला केही वर्षयता बढ्दो क्रममा रहेको निष्क्रिय कर्जाले चालु आवको दोस्रो त्रैमासबाट फेरि बढ्ने संकेत देखाएको भन्दै बैंकरहरू चिन्तामा छन् । खासगरी गत भदौ २३ र २४ भएको जेनजी आन्दोलन र त्यसपछिको विध्वंशका कारण […]

सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा मंसिर महिना १२ गते, शुक्रबार, अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ । यस अवसरमा आ.व. २०८१÷८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एनएफआरएस बमोजिम […]