लक्ष्मी सनराइज बैंकको #DigitalDecember2025 अभियान सुरु

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण – #DigitalDecember2025 सुरु भएकॊ छ । यस संस्करण “इम्पावरिङ्ग एन्टरप्राइजेज” को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ ।  डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । मंसिर १५ गते आयोजित बेग्ला बेग्लै कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरिएको हो । दुबै कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा हस्तान्तरण गरेका थिए […]

सपोर्ट लघुवित्तको १ लाख २२ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको १ लाख २२ हजार ४४३.४५ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेकोमा नेप्सेले सोही बमोजिम मंसिर १५ गते सेयर अभिलेख […]

प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा सेयर बिक्रीमा राखेको हो । यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई खरीद आह्वान गरिएकोमा निवेदन प्राप्त नभएपछि अहिले सर्वसाधारणले किन्न पाउने गरी […]

मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरताः केन्द्रीय बैंक

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको लचिलो कार्यदिशालाई पहिलो त्रैमासिक समीक्षामार्फत निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति २०८२÷८३ को समीक्षा सार्वजनिक गर्दै थप खुकुला प्रावधान ल्याएको जनाएको हो । जेनजी आन्दोलनपश्चात बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेका नीतिगत प्रयास र केन्द्रीय बैंकले अवलम्बन […]

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ । विकास बैंकको १८ औ वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र वोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा […]

ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्ने भएको छ। यस सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग रणनीतिक सम्झौता गरेको हो। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) […]

संस्थागत निक्षेपकर्ताले पनि अब व्यक्तिगत मुद्दती निक्षेपकै सरह ब्याज पाउने

काठमाडौं ।  संस्थागत मुद्दती निक्षेपमा पनि अब व्यक्तिगत मुद्दती निक्षेप सरह नै ब्याज दिन पाउने व्यवस्था गरिएको छ। मौद्रिक नीति २०८१/८२ को पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्तालाई सहज हुने गरी नयाँ व्यवस्था गरेको हो। हाल संस्थागत मुद्दती निक्षेपकर्ताहरुले व्यक्तिगत मुद्दती निक्षेपकर्ताले पाउने ब्याजभन्दा १ प्रतिशतले कम ब्याज पाउँदै आएका थिए। राष्ट्र […]

ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा घट्यो, स्थायी निक्षेप सुविधाको ब्याजदर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा घटाएको छ भने स्थायी निक्षेप सुविधाको ब्याजदर स्थिर राखेको छ । सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले […]

राष्ट्र बैंकको दाबी : आन्दोलन र कृषिमा क्षतिको बाबजुद पनि अर्थतन्त्र बिग्रेको छैन, रेमिटेन्समा वृद्धि, मुद्रास्फीतिमा गिरावट

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक रहेको दाबी गरेको छ । सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै २०८२ भदौ २३ र २४ गतेको जेन जी आन्दोलन तथा असमान्य परिस्थितिले मानवीय र भौतिक सम्पत्तिमा क्षति पुगेको छ । वर्षेवाली लगाउने समयमा मनसुनमा आएको ढिलाइ […]