३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले मंसिर १० गते ३० अर्ब रूपैयाँ तरलत खिच्ने भएको छ । राष्ट्र बैंकले ४२ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार आज बुधबार मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा […]

