साङ्ग्रिला डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानीसहित मुनाफा बढ्यो
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस विवरण अनुसार, बैंकको वितरणयोग्य मुनाफामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशतको विशाल वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा, बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको […]

