नेपाल बैंकको ८९ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औं वर्ष पुरा गरी ८९ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक […]

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण हुनेछ । यसअघि […]

शिवम् सिमेन्ट्स र लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कुन कति ?

काठमाडौं । शिवम् सिमेन्ट्स र लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेका हुन् । जसमध्ये शिवम् सिमेन्ट्सले २.५० प्रतिशथ बोनस सेयर करसहित १० प्रतिशत नगद लाभांश गरी १२.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक […]

कामना सेवा विकास बैंकका ग्राहकहरुले होटल सब्रिनामा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकले होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने […]

राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध […]

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय […]

पौने ३० खर्ब पुग्यो कुल विदेशी विनिमय सञ्चिति

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा रु.२९७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ […]

तीन महिनामा १३० खर्ब तरलता प्रशोचन

काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि नेपाल राष्ट्र बैंकले विभिन्न समयमा गरी १३० खर्ब बढी तरलता बढी प्रशोचन गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु. ७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१२३ खर्ब ६१ अर्ब ३० करोड गरी कुल रु.१३० खर्ब ७५ अर्ब […]

तरलताका बाबजुद करिब ८३ अर्बले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा तरलताका बाबजुद पनि निजी क्षेत्रका कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत (रु.८२ अर्ब ९३ करोड) ले वृद्धि भई रु.५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो […]

१० वाणिज्य बैंकले घटाए ब्याजदर, बाँकीले राखे ब्याजदर स्थिर

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा २० वटा वाणिज्य बैंकहरु मध्ये १० वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् । १० वटा बैंकले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१६ प्रतिशत विन्दु घटाएका हुन्। […]