मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो । बैंकले इच्छुक सबैले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १३५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिंदा न्यूनतम २५ […]

