राष्ट्रियस्तरका विकास बैंकहरुको पनि घट्यो नाफा, कुनको कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको पनि नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विकास बैंकहरुको चालु आर्थिक वर्षको २ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो । गत वर्ष बैंकहरुले समग्रमा १ अर्ब ६२ करोड नाफा कमाएका थिए […]

बैंकहरुले २ महिनामा कमाए १६ अर्ब ५९ करोड नाफा, १० वटाको मुनाफा घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको २ महिना अथार्त, भदौ महिनासम्म समग्रमा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६.१८ प्रतिशत कम हो । गत वर्षको भदौसम्म बैंकहरुले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका थिए । खराब कर्जा वृद्धि, कम कर्जा प्रवाह र […]

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरेका हुन्। । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा […]

सानिमा बैंकको साधारणसभा आज, लाभांक पारित गर्ने 

काठमाडौं । सानिमा बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकले चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । यसका लागि भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि २१ औं वार्षिक […]

गुराँस लघुवित्तको साधारणसभा कात्तिक २३ गते बस्ने, १५ प्रतिशत लाभांश पारित गरिंदै

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि १० औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश […]

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएका हो । बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २४ औँ वार्षिक साधारणसभा बोलाएको हो । सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले […]

सांग्रिला डेभलपमेन्ट बैंकबाट ‘एससीटी युनियन पे कार्ड’ सेवा सुरु 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक ‘एससीटी युनियन पे कार्ड’ मा आवद्ध भएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर ‘एससीटी युनियन पे’ कार्ड प्राप्त गर्न सक्नुहुनेछ । साथै, यस आवद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास यस डेभलपमेन्ट बैंकले लिएको छ । दुई दशकदेखि नेपालभर सुरक्षित सरल र […]

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।  केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । […]

सिटिजन्स बैंक र काठमाडौं मेडिकल कलेजबीच बिरामी उपचार सम्बन्धमा समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको सिनामगंल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काठमाडौं मेडिकल कलेज प.ली मा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका […]

सानिमा बैंकका ग्राहकहरुलाई चाडपर्व विशेष योजना

काठमाडौं । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर यस बैंकका ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु २०० सम्मको क्यासब्याक र थप १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले […]