नेपाल राष्ट्र बैंकले एसटीआर/एसएआर गाइडलाइन्स अद्यावधिक गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले STR/SAR Guidelines (एसटीआर/एसएआर) गाइडलाइन्स अद्यावधिक गरी जारी गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरुले इकाईमा पेश गर्नुपर्ने शंकास्पद कारोबार/गतिविधि STR/SAR Guidelines पहिचान गर्ने सम्बन्धमा सूचक संस्थाहरुलाई व्यवहारिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यसहित उक्त गाइडलाइन्स जारी गरिएको जनाइएको छ । उक्त गाइडलाइन्समा शंकास्पद कारोबार तथा गतिविधि सम्बन्धी […]

राष्ट्रियस्तरका विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुनले कति घटाए ? हेरौं

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले पनि कात्तिक महिनाका लागि मुद्दति खातामा प्रदान गर्ने ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले जस्तै यी बैंकहरुले पनि व्यक्तिगत मुद्दतिमा प्रदान गर्ने ब्याजदर घटाएका हुन् । असोजका लागि विकास बैंकहरुको औसत ब्याजदर ६.०६ प्रतिशत थियो । कात्तिकका लागि उक्त दर घटेर ५.७९ प्रतिशतमा झरेको छ । असोजमा ६ प्रतिशत भन्दा […]

स्टान्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।  

कात्तिकका लागि पनि घट्यो बैंकहरुको ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर घटाएका छन् । बैंकहरुले सूचना जारी गर्दै ब्याजदर घटेको जनाएका हुन् । असोज महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति खातामा ५.४६ प्रतिशत ब्याज दिने गरेका थिए । कात्तिकका लागि उक्त दर घटेर ५.२० प्रतिशत कायम गरिएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले […]

दुई महिनामा निजी क्षेत्रमा ४९ अर्ब २४ करोड कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष भदौ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.९ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड रुपैयाँ (०.९ प्रतिशत) ले बढएर  कुल कर्जा ५५ खर्ब ४६ […]

कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो नेपालकै पहिलो ‘डोर इस्टेप बैंकिङ सर्भिस’

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो डोर इस्टेप बैंकिङ सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ । अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत […]

दुई महिनामा ६७ खर्ब बढी तरतला प्रशोचन

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन भदौ) मा ६७ खर्ब बढी तरलता (कारोवारमा आधारित) प्रशोचन गरिएको छ । बैंकका अनुसार दुई महिनामा ६७ खर्ब ८५ अर्व ६० करोड ( कारोवारमा आधारित) तरलता प्रशोचन गरिएको हो । उक्त रकम मध्ये निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्व ३५ करोड र […]

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

ग्लोबल आइएमई बैंकको साधारणसभा कात्तिक २६ गते, बुक क्लोज कहिले ? 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले आगामी कात्तिक २६ गतेका लागि १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । उक्त सभाले मुख्य रूपमा हाल […]

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३१ गते बुकक्लोज गर्ने भएकोले आज सम्म कायम सेयर धनीले मात्रै लाभांश पाउने छन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश […]