आधा खर्ब माथि बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति, सबैभन्दा बढी वाणिज्य बैंकहरुको

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको सेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँका दरले बिक्रीमा राखेको हो । हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् […]

प्रभु बैंकको ४ लाख २२ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले ४ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न १० जना संस्थापक सेरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयधरनीहरूलाई प्राथमिकता दिएर यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुला गरेको बैंकले […]

डिजिटल भुक्तानीमा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको हो । राष्ट्र बैंकले क्युआर कोर्ड स्क्यान गर्दा सतर्क रहनुपर्ने बताउँदै पैसा पठाउन क्युआर कोर्ड स्क्यान गर्नुपर्ने तर, पैसा प्राप्त गर्न क्युआर कोर्ड स्क्यान गर्नु नपर्ने जानकारी दिएको […]

बैंकहरुको भन्दा फाइनान्स कम्पनीहरुको एनपीएल २ गुणा बढी, किन देखियो यस्तो ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य र विकास बैंकहरुको समग्र औसत एनपीएल भन्दा फाइनान्स कम्पनीहरुको एनपीएल २ गुणा बढी देखिएको छ । पछिल्ला वर्षहरुको तथ्यांक अनुसार बैंकहरुको भन्दा फाइनान्सहरुको एनपीएल २ देखि ३ गुणा बढी देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार समग्रमा फाइनान्स कम्पनीहरुको निष्कृय कर्जा अनुपात गत असारसम्म ११.०५ प्रतिशत (Ag देखिएको छ । […]

१४ अर्ब ५६ करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार १४ अर्ब ५६ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि […]

बैंकिङ प्रणालीमा अधिक तरलता ९० अर्व तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिने रहेको छ । बैंकले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन हो । बैंकले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ […]

लाभांश प्रस्ताव पारित गर्दै सकियो सानिमा बैंकको २१ औँ साधारणसभा

काठमाडौं । सानिमा बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । बैंकको २१ औँ साधारणसभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो । उक्त साधारणसभाले चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव […]

राष्ट्रियस्तरका विकास बैंकहरुको पनि घट्यो नाफा, कुनको कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको पनि नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विकास बैंकहरुको चालु आर्थिक वर्षको २ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो । गत वर्ष बैंकहरुले समग्रमा १ अर्ब ६२ करोड नाफा कमाएका थिए […]