भदौसम्म डेढ खर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह
काठमाडौं । चालु आर्थिक वर्षको २ महिना अर्थात, भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असारको तुलनामा भदौ महिनामा उक्त कर्जा करिब ५ अर्ब रुपैयाँले बढेको हो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले […]

