RE
Global College

महुली लघुबित्तको संस्थापक शेयर सर्बसाधारणको लागि बिक्रिमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बिक्रिमा रहेको २० हजार कित्ता  संस्थापक  कायम संस्थापक शेयरधनीबाट शेयर खरिद गर्न कुनै निवेदन प्राप्त नभएको जनाएको छ ।  सो शेयर खरिद गर्न चाहले इच्छुक संस्थापक शेयर धनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम सर्वसाधारण तथा संस्थाले नेपाल राष्ट्र बैंकले तोके बमोजिम Fit & Proper Test को
मापदण्ड पुरा हुने आवश्यक कागजात सहित वित्तीय संस्थाको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण ६, महुली सप्तरीमा आफूले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई निवेदन  माग गरेको छ । सो शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने कम्पनीले उल्लेख गरेको छ  ।

NECO

Leave Your Comment

Related News