RE
Global College

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको

कम्पनीका अनुसार २०८३ जेठ २२ गते शुक्रबार अपराह्न ४ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्दै उक्त आवको खुद नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वा नगद लाभांश सहित कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने कम्पनीले जनाएको छ।

NECO

Leave Your Comment

Related News