CLI

नेपाल राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०८३\०८३ को लागि सुझाव माग गरेको छ \।   आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको तयारीमा रहेको  बैंकले सरोकारवालासँग सुझाव माग गरेको हो  । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम केन्द्रीय बैंकले आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र मौद्रिक नीति ल्याउर्नुपर्ने प्रावधान छ । सोही प्रावधान बमोजिम राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सरोकारवालाहरुसँग रायसुझाव माग गरेको छ । बैंकले रायसुझाव असार ५ गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई [email protected] मा पठाउन सकिने जानकारी दिएको छ ।

सरकारले आर्थिक बर्ष २०८३\०८४ को लगि पेश गरेको बित्तिय निति र बजेटलाई क्रियान्वयन गर्न मौद्रिन नीतीको महत्वपुर्ण भुमिका हुने गरेको छ । सरकारले जेठ १५ गते संघिय संसदको संयुक्त सदनमा बजेट पेश गरेको छ बजेट छलफल पश्चात पारित हुने छ यसको आधारमा मौद्रीन निथ आउने आकलन गरिएको छ ।

 

Leave Your Comment

Related News