के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के के छन् एजेण्डा ?
काठमाडौं । के.वि.एल.सेक्यूरिटिज लिमिटेडले असोज २ गतेका लागि साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समतिको बैठकले असोज २ गतेका लागि चौथो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा कुमारी बैंक लिमिटेडको प्रमुख कार्यालय, टंगाल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रपमा सञ्चालक समितिको चौथो […]

