CLI
Global College

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । शइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नगद लाभांश र बोनस सेयर घोषणा गरेको छ । भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र शाइन रेसुंगाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

Leave Your Comment

Related News