सर्वोच्चको नेपाल राष्ट्रबैङ्कलाई निर्देशनात्मक आदेश, बैंकिङ क्षेत्रमा हलचल

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट कारबाहीमा परेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई भबिश्यमा ५ बर्ष सम्म अयोग्यताको  दाग लाग्ने  आदेश जारि  गरेको छ  ।  आदेशमा राष्ट्र बैंकको कारबाहीमा परेका बैंकरहरू कारबाही भएको मितिदेखि ५ वर्षसम्म कुनै पनि बैंकमा सञ्चालक वा सीईओ पदमा नयाँ नियुक्ति वा पुनः नियुक्तिका […]

महुली लघुबित्तको संस्थापक शेयर सर्बसाधारणको लागि बिक्रिमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बिक्रिमा रहेको २० हजार कित्ता  संस्थापक  कायम संस्थापक शेयरधनीबाट शेयर खरिद गर्न कुनै निवेदन प्राप्त नभएको जनाएको छ ।  सो शेयर खरिद गर्न चाहले इच्छुक संस्थापक शेयर धनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको […]

कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका […]

सांग्रिला डेभलपमेन्ट बैंकले चौथो सांग्रिला साइकल र्याली जेठ २३ गते हुने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको   चौथो सांग्रिला साइकल  र्याली  जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्याली  यसपटक जेठ २३ गते शनिबार आयोजना गर्न लागिएको हो । र्याली, काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भइ दरबार मार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो […]

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई आर्थिक सहयोग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ । यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले तीन लाख आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक […]

३० अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले बुधबार ३० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ५६ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

निफ्राको करिब ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले करिब ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले सेयरधनी आइएमई लिमिटेडको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । हाल निफ्राकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरीद गर्न सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ […]

माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार हुने

काठमाडौं । माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । २५ प्रतिशत ब्याजदरको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिद बिक्री हुन्छ ।

राष्ट्र बैंकले जारी गर्यो भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, ठूला लगानीकर्ता र सञ्चालकको विस्तृत विवरण अनिवार्य गरिने

काठमाडौं । वित्तीय प्रणालीमा पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले संस्थाको स्वामित्व, नियन्त्रण तथा व्यवस्थापनमा संलग्न व्यक्तिहरूको पृष्ठभूमि र वित्तीय अवस्थाबारे विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ। नयाँ मापदण्डअनुसार कुनै संस्थामा चुक्ता पूँजीको पाँच प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको शेयर वा पूँजी लगानी तथा खरिद गर्ने व्यक्तिले आफ्नो विवरण सम्बन्धित […]

एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा  अशोक कुमार अग्रवाल नियुक्त भएको छ । २०८३  जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष  अशोक कुमार अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर  प्रा. डा. […]