राष्ट्र बैंकले १५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८४ छ’ जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । सोमबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८४ […]

सुर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्थाको  ५६ हजार ४ सय ३५ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको सं?सथापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनिको हुने कानूनी प्रावधान भएको कारण बिध्यमान शेयर धनीले नै सो शेयर खरिदको लागि आबेदन दिन पाउनेछन् । बिक्रिमा रहेको सो शेयर करिद गर्न चाहले […]

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब नाघ्यो

काठमाडौं । वाणिज्य बैंकहरुका लागि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरुले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरुलाई अतिरिक्त भार परेको हो। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरुको यस्तो गैरबैंकिङ सम्पत्ति ४६ अर्ब नाघेको […]

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विशेष उत्सव मनाइरहेको छ ।सन् १९८४ मा स्थापना भएको यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ (बैंकिङ र त्योभन्दा धेरै) भन्ने मूल दर्शनलाई आत्मसाथ गर्दै विगत चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रको आधुनिकिकरण र राष्ट्रिय […]

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ६ अर्ब ८८ करोड भन्दा बढि, कुनको नाफा कति ? (सुचिसहित)

काठमाडौं । नेपालमा सञ्चालित राष्ट्रियस्तरका विकास बैंकहरुले चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा ६ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार सञ्चालनमा रहेका ८ वटा विकास बैंकले जेठ मसान्तसम्म कुल ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। गत आर्थिक […]

सूर्योदय वोमी लघुवित्तको ५६ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सूचना जारी गर्दै एक जना संस्थापक सेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा कम्पनीका हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने जनाइएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको […]

बैंकको नाम दुरुपयोग गरी हुन सक्ने ठगीबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको अनुरोध

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम प्रयोग गरेर ग्राहकलाई ठगी गर्ने गतिविधि बढेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । बैंकका अनुसार केही अनधिकृत व्यक्ति तथा ठगी गिरोहले केवाईसी अपडेट गर्ने बहानामा ग्राहकसँग ठेगाना, इमेल, बैंक खाता नम्बरलगायत व्यक्तिगत विवरण माग्ने, ह्वाट्सएप, भाइबर र मेसेन्जरमार्फत सम्पर्क गर्ने तथा ओटीपी पठाएर सो कोड माग्ने […]

वाणिज्य बैंकहरुको नाफा १९.३२ प्रतिशतले बढ्यो,कुन बैंकको कति ? (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२\८३ को ११ महिना (साउन–जेठ)सम्म साढे ६४ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको जेठसम्म ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो वर्ष २०८१।८२ को जेठसम्म वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ […]

निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या न्यूनीकरणका लागि  नयाँ व्यवस्था ल्याएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले २०८३ पुस मसान्तसम्म निष्क्रिय खाता […]

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन

काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समउद्घाटन सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको उद्घाटन गरे । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च […]