सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा रोखको छ । बैंकले ४ जना संस्थाक सेयरधनीको नाममा रहेको ४२ हजार ३०५ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा हाल कायम विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । उक्त सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ […]

विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न वाणिज्य बैंकलाई प्रोत्साहन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा खरिदबाट हुने तरलता प्रवाहलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था अघि सारेको हो। नीतिअनुसार विदेशी मुद्रा खरिदका कारण बैंकिङ प्रणालीमा सिर्जना हुने अतिरिक्त तरलता व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई […]

कालोसूचीमा सहजीकरण, कर्जा पुनरुत्थान र विद्युतीय सवारी प्रयोगमा जोड सहित मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले कालोसूचीमा सहजीकरण, कर्जा पुनरुत्थान र विद्युतीय सवारी प्रयोगमा जोड सहित आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति अनुरुप  बैंक तथा वित्तीय संस्थाको वर्गीकरणका सम्बन्धमा भइरहेको अध्ययन सम्पन्न गरी सोहीअनुरूप बैंक, वित्तीय संस्था तथा गैर-बैंक वित्तीय संस्थालाई लक्षित कार्यक्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गर्ने […]

बैंक शाखा विस्तार र बन्दमा लचक नीति, बैंकहरूको सञ्चालन खर्च घट्ने : मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको शाखा खोल्ने तथा आवश्यकताअनुसार बन्द गर्ने व्यवस्थालाई थप लचक बनाउने भएको छ। मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शाखा सञ्चालनसम्बन्धी नीतिलाई समयानुकूल र व्यावहारिक बनाइने जानकारी दिए। उनका अनुसार शाखा विस्तार तथा बन्द गर्ने प्रक्रियामा लचकता ल्याइएपछि बैंक […]

निजी आवासीय घर कर्जाको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह गरिने कर्जाको अधिकतम सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ कायम गरेको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएका हो । यसअघि आफ्नै घर निर्माण वा खरिद गर्ने ऋणीका […]

आज अपराह्न ३:४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै, राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मंगलवार अपराह्न ३:४० बजे सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार मौद्रिक नीति नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरी सार्वजनिक गरिनेछ। साथै, नीति सार्वजनिक गर्ने कार्यक्रम राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले […]

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै, कर्जा वितरणलाई प्राथमिकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी अािर्थक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले कर्जा वितरणलाई प्राथमिकतामा राख्दै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । ब्याजदर करिडोर भित्र रही कर्जा वितरणलाई प्रोत्साहन गर्नेतवरबाट मौद्रिक नीति ल्याउने तयारी रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए । बैंकिङ प्रणालीमा तरलता भएको […]

ब्याजदर सीमाभित्र राख्न सफल : मौद्रिक नीति समिक्षा (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर सीमाभित्र राख्न सफल भएको जनाएको छ । मंगलबार आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको हो । मौद्रिक नीति समिक्षामार्फत् राष्ट्र बैंकले  ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा बीचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले ब्याजदर करिडोरलाई थप […]

रेमिटेन्स वृद्धि हुँदा तरलताले निरन्तरता पायो : मौद्रिक नीतिको समीक्षा  (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाहबाट भित्रिएको रकम वित्तीय प्रणालीमा थपिँंदै जाने तर कर्जा प्रवाह र लगानीमा अपेक्षित वृद्धि नहुँदा अधिक तरलताको स्थिति निरन्तर कायम भई मौद्रिक व्यवस्थापन दबाबमा रहेको जनाएको छ । मंगलबार आर्थिक वर्ष २०८२ /८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सो कुरा बताएको हो । जुन मौद्रिक नीति […]

२५ अर्वको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८४ ड’ जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बुधबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८४ […]