उच्छृब्खल गतिविधिमा संलग्न नहुन राष्ट्र बैंककोअनुरोध
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही दिनदेखी बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल राषट्र बैङ्कले नेपाल सरकार, यस बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयास अनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा […]

