माछापुच्छ्रे बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले क्रमश असोज ९ र १२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्ने भएका हुन् । माछापुच्छ्रे बैंकले लाभांश र सभा प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ […]

