कृषि उपज र बजारीकरणमा ४० प्रतिशतसम्म छुट
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले सरकारले कृषि उपज र बजारीकरणमा ४० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले सरकारले कृषि उपज र बजारीकरणमा ४० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले विद्युत खरिद सम्झौता भएका तर निर्माण अघि नबढाएका जलविद्युत केन्द्रहरुको खारेज गरी ,नयाँ स्वरुप टेक एण्ड पेमा पीपीए गर्ने प्रबन्ध गरिने छ । १० मेगावट भन्दा कम अयोाजनाको तत्काल पीपीए गर्ने छौं ।
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले नेपाल विद्युत प्राधिकरणको पुन संरचना गरिने छ । प्राधिकरणलाई विद्युत उत्पादन र प्रसारण र व्यापारका लागि तीन छुटाछुटै कम्पनीमा विभाजन गरिने छ ।
काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को बजेटले नेपालाई अािर्टिफसयल इन्टीलेजन्स एआईमा युगमा आत्मविश्वसासका साथ प्रवेश गराउन पहल गर्ने छौं । काठमाडौको स्युचाटारमा देशको पहिलो सार्वभौम एआइ कम्युटर केन्द्र स्थापना गरिने छ ।
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले सरकारी निकायलाई आवश्यक सूचना प्रविधि उपकरण एकै निकायबाट खरिद गरिने छ । डिजिटल प्रविधिमा लगानी वृद्धि गरिने छ । नेपाल राष्ट्र बैंकको सु्परिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना ग रिने छ ।
काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को बजेटले सूचना प्रविधि पूर्वाधारमा सरकारको अर्जुनदृष्टि रहने छल । नेपाल टेलिकमको ६६ प्रतिशत शेयर सरकारले राखी बाँकी सर्वसाधारणमा वितरण गरिने छ ।
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले गोरखकाली रबर उद्योग लगायत ७ वटा सार्वजनिक संस्थानमा निजी साझेदारी लगानीमा व्यवस्थापनको काम आगामी वर्ष भित्र गरिने छ ।
काठमाडौं । सरकारले नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनले बजेटबारे जानकारी गराउँदै ‘नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गर्ने’ बताए ।
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले अन्तराष्टिय बजारमा नेपाली मुद्रामै अफसोर बण्ड छिटै जारी गरिने छ ।
काठमाडौं ।आर्थिक वर्ष २०८३/८४ को बजेटले आगामी पाँच वर्षमा भित्र सबै जिल्ला तथा सदरमुकमा जोड्ने सडक स्तरोउन्नति गरिने छ ।