कृषि बिमा दिने सहुलियतका लागि २ अर्ब १९ करोड विनियोजन
काठमाडौं । आर्थिक वर्ष २०८३र८४ को बजेटले कृषि बिमा दिने सहुलियतका लागि २ अर्ब १९ करोड विनियोजन गरिएको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।
काठमाडौं । आर्थिक वर्ष २०८३र८४ को बजेटले कृषि बिमा दिने सहुलियतका लागि २ अर्ब १९ करोड विनियोजन गरिएको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।
काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले ले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। उनका अनुसार आगामी वर्ष जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय […]
काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएको हो । उनले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड रकम विनियोजन गरेको घोषणा गरे ।
काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को बजेटले प्राङगारिक र हरियो मल निर्माणका लागि ३६ करोड स्थानीयतहलाई सर्शत अनुदान दिइने बताइएको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले राष्ट्रिय कृषि आधुनिकिकरणका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । यो कार्यक्रमार्फत् रासायनिक मल सहज गर्ने , कृषिलाई सहजीकरण गरिने बताइएको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले शिक्षा तथा खेलकुद शिक्षा तथा खेलुकद मन्त्रालयलाई २ खर्ब १८ अर्ब ३ करोड विनियोजन गरेको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।
काठमाडौं । सरकारले काठमाडौं–तराई फास्ट ट्र्याकका लागि थप १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त आयोजनाका लागि सो बजेट विनियोजन गरिएको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।
काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई १५ अर्ब बजेट विनियोजन गरेको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।