CLI

राष्ट्रिय कृषि आधुनिकिकरणका लागि २ अर्ब ७ करोड बजेट विनियोजन

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले राष्ट्रिय कृषि आधुनिकिकरणका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । यो कार्यक्रमार्फत् रासायनिक मल सहज गर्ने , कृषिलाई सहजीकरण गरिने बताइएको छ ।

 

बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।

Leave Your Comment

Related News