तीन वर्षभित्र ८ शहरमा आधुनिक क्रिकेट रंगशाला
काठमाडौं । सरकारले देशको खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको व्यावसायिकतालाई प्रवर्द्धन गर्न आगामी आर्थिक वर्षका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली क्रिकेटको बढ्दो क्रेज र खेलाडीहरूको प्रदर्शनलाई प्रोत्साहन गर्न पूर्वाधार विकासमा उक्त […]

