काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले तेस्रो पक्ष बीमा रकमलाई १० लाख पुर्याउने घोषणा गरेको छ । यसअघि तेस्रोपक्ष बीमा ५ लाख रुपैयाँ थियो । अर्थमन्त्री वाग्लेले आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेको हो । उनले बीमा कम्पनीहरुले कम्पनीमा २० प्रतिशत पुनर्विमा नेपाल पुनर्विमा कम्पनीसँग गर्नुपर्ने घोषणा गरेको हो ।
तेस्रो पक्ष बीमा सीमा १० लाख पुर्याइने


