RE
Global College

बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय रकम उत्पादनमुखी क्षेत्रमा प्रयोग गरिने

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थामा निष्क्रिय अवस्थामा रहेको रकमलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।

बजेटअनुसार बैंक तथा वित्तीय संस्थामा निष्क्रिय रहेको रकम हकवालाले दाबी गरेमा उपलब्ध हुने सुनिश्चितता कायम गरिनेछ। त्यसपछि कानुनी आधारमा निश्चित प्रक्रियाअनुसार उक्त रकमलाई उत्पादनमूलक तथा विकासका क्षेत्रमा परिचालन गरिने सरकारको योजना छ ।

NECO

Leave Your Comment

Related News