विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि करिब ६ अर्ब बजेट
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि करिब ६ अर्ब बजेट सूचना प्रविधि क्षेत्रका लागि सरकारले ५ अर्ब ९३ करोड विनियोजन गरिएको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।

