काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले भिजन काठमाडौं २०४० को दीर्घकालीन योजना सुरु गर्नेछौं । काठमाडौं उपत्यकाको सम्पूर्ण शहरी व्यवस्थाको लागि अन्डरपास, फलाइओभर इन्टरसेक्सन सुधार नदी करिडोरको पूर्वाधार पार्क निर्माण फोहोर मैला व्यवस्थापन , युटिलीट डग भुमिगत तार व्यवस्थापन सहितको एकीकृत पूर्वाधार बनाइने छ । प्रदेश र स्थानीयतहको वित्तीय सहयोगमा खुला क्षेत्रको संरक्षणको लागि विेशष पहल गर्नेछौं । काठमाडौं उपत्यकमा विद्युतीय वस सञ्चालन, चार्जिङ स्टेशन, पार्किङ व्यवस्थापन स्मार्ट बसपार्क सहितको सदुढसंस्था सहति स्मार्ट अर्बन मोबोलिटी सेवा छिर्टै सञ्चालन गरिने छ ।
बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।


