CLI

शिक्षा तथा खेलुकद मन्त्रालयलाई २ खर्ब १८ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले शिक्षा तथा खेलकुद शिक्षा तथा खेलुकद मन्त्रालयलाई २ खर्ब १८ अर्ब ३ करोड विनियोजन गरेको छ ।

बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।

Leave Your Comment

Related News