काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले व्यसायिक कृषिलाई प्रोत्साहन गर्ने र कृषिमा उत्पदकत्व वृद्धि गर्न प्रोत्साहित गर्नेै नीति लिई कृषिलाई सम्मानजनक र लाभामुखी व्यवासयमा रुपान्तरण गरिने छ । न्यूनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादन गर्नेलाइै सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराई कार्यक्रम ल्याइने छ ।
बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।


