CLI

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फुटाइयो , पर्यटनलाई ७ अर्ब ३४ करोड र उडडयानलाई करिब ३ अर्ब

काठमाडौं ।आर्थिक वर्ष २०८३/८४ को बजेटले  संस्कृति, पर्यटनका लागि ७ अर्ब ३४ करोड र नागरिक उडडयानका लागि २ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको छ ।

बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।

Leave Your Comment

Related News