CLI

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जडान गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले ले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार आगामी वर्ष जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गरिनेछ। सरकारले ऊर्जा उत्पादन वृद्धि गर्दै आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

Leave Your Comment

Related News