काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले ३६० वस्तुमा लाग्दै आएको अन्तशूल्क खारेज भएको छ । बजेट भाषणमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लले यस्तो घोषणा गरेका हुन् । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।
३६० वस्तुमा लाग्दै आएको अन्तशूल्क खारेज