काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले नेपाल विद्युत प्राधिकरणको पुन संरचना गरिने छ । प्राधिकरणलाई विद्युत उत्पादन र प्रसारण र व्यापारका लागि तीन छुटाछुटै कम्पनीमा विभाजन गरिने छ ।
विद्युत प्राधिकरणलाई विद्युत उत्पादन र प्रसारण र व्यापारका लागि तीन छुटाछुटै कम्पनीमा विभाजन गरिने


