CLI

नेपाल टेलिकमको ३४ प्रतिशत शेयर सर्वसाधारणलाई दिने

काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को बजेटले सूचना प्रविधि पूर्वाधारमा सरकारको अर्जुनदृष्टि रहने छल । नेपाल टेलिकमको ६६ प्रतिशत शेयर सरकारले राखी बाँकी सर्वसाधारणमा वितरण गरिने छ ।

Leave Your Comment

Related News