प्रतिनिधिसभामा बजेटको प्रति टेबुल

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । यस्तै, अर्थमन्त्री डा वाग्लेले आजै ‘आर्थिक विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । यस्तै, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको यही जेठ १८, १९ र २० गते बस्ने बैठकमा बजेटमाथि छलफल गर्ने गरी […]

नेपाललाई एआई युगमा प्रवेश गराउने घोषणा : स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने

काठमाडौं ।‍ सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को युगमा प्रवेश गराउने महत्वाकांक्षी योजना अघि सारेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गर्दै एआई पूर्वाधार, जनशक्ति विकास र डिजिटल अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेको हो। अर्थमन्त्री डा स्वर्णिम वाग्लले आज संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार काठमाडौँको स्यूचाटारमा […]

तेल उत्पादन उद्योगलाई भन्सार महसुलमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले तेल उत्पादन गर्ने उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आर्थिक विधेयक, २०८३ मा छुटको व्यवस्था गरिएको उल्लेख छ । बजेटअनुसार उपशीर्षक १२०१.९०.०० मा पर्ने भटमासको गेडा, १२०५.१०.०० मा पर्ने तोरी, रायो र क्यानोला (रेप्सिड) का गेडा, १२०६.००.०० मा पर्ने सूर्यमुखीका गेडा तथा १२०७.५०.०० […]

विद्युतिय सवारी चार्जिङ मेसिन उद्योगलाई अन्तःशुल्क छुट दिइने

काठमाडौं । सरकारले विद्युतिय सवारी साधन चार्जिङ मेसिन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई अन्तःशुल्क छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयक, २०८३ मा स्तो घोषणा गरिएको हो । बजेटअनुसार उद्योग विभागको सिफारिसमा त्यस्ता उद्योगहरूले पैठारी गर्दा लाग्ने अन्तःशुल्कमा छुट पाउनेछन्। सरकारले यस नीतिलाई विद्युतीय सवारी पूर्वाधार विकास तथा स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने […]

सवारी साधन एसेम्बल उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । सकारले सवारी साधन एसेम्बल गरी उत्पादन गर्ने उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयक, २०८३ मा  अनएसेम्बल्ड अवस्थाका सवारी साधनहरू आयात गर्दा लागू हुने अन्तःशुल्कमा छुट दिइने जनाएको छ ।  यसअन्तर्गत HS कोड ८७.०२, ८७.०३ र ८७.११ अन्तर्गत पर्ने सवारी साधनहरूमा यो सुविधा लागू हुनेछ। […]

सरकारले सार्वजनिक गर्यो आर्थिक विद्येयक , मूल्य अभिवृद्धि कर ऐन, आयकर ऐन र अन्तःशुल्क ऐनमा संशोधन

काठमाडौं । सरकारले आर्थिक विद्येयक २०८३ सार्वजनिक गरेको छ । उक्त विद्येयकमार्फत् सरकारले मदिरा ऐन, २०३१, मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८, अन्तःशुल्क ऐन, २०५८, भन्सार महसुल ऐन, २०८१ र भन्सार ऐन, २०८२ लाई समयानुकूल संशोधन गरेको छ । नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न केही महसुल, कर, शुल्क तथा दस्तुर लगाउने, प्रचलित […]

प्रदुषण नियन्त्रण शुल्क पेट्रोल तथा डिजेलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा

काठमाडौं । प्रदूषण नियन्त्रण शुल्कवापत् नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर एक रुपैयाँ पचास पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्ने भएको छ । सरकारले उक्त शुल्क पैठारीकर्तासँग लिने गरी अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गर्नु पर्नेछ । सो अवधिभित्र शुल्क दाखिला नगरेमा सम्बन्धित पैठारीकर्ताबाट वार्षिक १५ प्रतिशत ब्याज […]

आगामी आर्थिक वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत रहने अनुमान गरिएको बताए । चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने तथ्यांक कार्यालयले जनाएको छ । आगामी आर्थिक […]

बहुकर खारेज

काठमाडौं ।आर्थिक वर्ष २०८३ /८४ को बजेटले स्थानीय तह र प्रदशेमा बहुकर खारेज गरिएको छ ।   बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।

नर्सिङ कर्मचारीको रात्रिकालीन ड्युटी भत्ता दोब्बर

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने नर्सिङ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन गर्न भत्ता र सुविधा वृद्धि गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङ कर्मचारीहरूको रात्रिकालीन ड्युटी भत्ता दोब्बर बनाइएको […]