CLI

राष्ट्रपतिले प्रमाणिकरण गरे तिन विधेयक

काठमाडौं ।राष्‍ट्रपति रामचन्द्र पौडेलले  विधेयक प्रमाणित गरेका छन् ।  संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विनियोजन विधेयक, २०८३, राष्‍ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले  पारित गरेका यी बिधेयक बजेटसँग सम्वन्धित बिधेयक हुन्

Leave Your Comment

Related News